बिराटनगर /अमेरिकाले सन् २०२४ का लागि डाइभर्सिटी भिसा डीभीको आवेदन खुला गरेको छ । असोज १९ गते बुधबार राति ९ः४५ बजेदेखि खुलेको डीभीमा कात्तिक २२ गतेसम्म् भर्न सकिने छ ।

आवेदन दिनका लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ । स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने समेत दूताबासले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर