
काठमाण्डाै – बंगलादेशसँगकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले तीन गाेलकाे अग्रता लिएकाे छ । दशरथ रङ्गशालामा भइरहेकाे पहिलाे हाफकाे खेल सकिदा नेपाल तीन–शून्यले अघि छ ।
नेपालका लागि तीनै गाेल अञ्जन विष्टले गरे । उनले खेलकाे १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गाेल गरेर राम्रो खेल प्रदर्सन गरिरहेका छन ।