
बिराटनगर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय कराते छनौट प्रतियोगिता मा माेरङ्गलाइ पहिलो स्वर्ण दिलाए महेश यादव ले ।
९ओैं राष्ट्रिय बृहत खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश नं. १ काे कराते छनाैंट प्रतियोगिता(धरान)मा पूरुष ५० कि.ग्रा. ताैल समुहमा माेरङ्गलाई पहिलाे स्वर्ण दिलाउन सफल, “New shape karate academy” बुढिगंगा गा.पा. का खेलाडी महेश यादव रहेका छन उन ले दुई पटक गोल्ड मेडल प्राप्त गरेका हुन त्यसै गरि मोरङ बाटै अनिस मन्डल ५५ के जि तर्फ र रोजन खड्का ८४ केजि तर्फबाट पनि गोल्ड मेडल पाउन सफल भए ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय कराते छनौट प्रतियोगिता मा १४ जिल्ला बाट कडा प्रतिस्प्रधा भएको थियो ।
खेलकुद ले आफ्नोे मात्र पहिचान नभएर ठाउँ तथा देशकै पहिचान गराउदछ साथै मानिसलाई खेलकुद ले शारीरिक तथा मानसिक रुपमा स्वस्थ राख्ने मात्र नभएर अनुशासित समेत बनाउछ ।
नवौं राष्ट्रिय खेलकुद २०७९ प्रदेश स्तरीय कराते छनौट प्रतियोगिता यही मिति २०७९ भदौ ३० गते देखि असाेज ३ गते सम्म भएको हो । यो छनोट खेल धरान रंगसाला को बास्केट बल हल मा भएको हो । अब को आगामि खेल पोखरा मा हुनेछ।