प्रमोद खरेलको नयाँ गित सार्बजनिक भएको छ । subista entertainment ले बजारमा ल्याएको उक्त गितको गितकार जितेन्द्र बानिया हुन भने जुन गितको शब्दलाई बिनोद बस्नेतले सङ्गीत भरेका छन उक्त गितको भिडियोमा चर्चित मोडेल दुर्गेश थापा र नायिका निता ढुङ्गानाको दमदार अभिनय देख्न सकिन्छ यस गितको छायांकन बुद्व थापाले गरेका हुन जुन गितको निर्देशन सुरेश थापाले गरेका छन् र सम्पादन भने दिपक बिष्टले गरेका छन् । https://youtube.com/watch?v=MjnxVHEBeSI&feature=share

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर