
बिराटनगर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय कराते छनौट प्रतियोगिता संचालन भइरहको छ भने मोरङ का टीम कोच को उपस्थिति नहूदा मोरङ जिला को खेल तथा खेलाडी हरु अब्यवस्तित भएको गुनासो आएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय कराते छनौट प्रतियोगिता मा १४ जिल्ला बाट कडा प्रतिस्प्रधा भएर छनोट हुने खेल मा कोच जस्तो गरीमा मय पद मा बसेको जिम्मेबार ब्यक्तिले यसरी यति ठूलो छनोट खेल मा जिम्मेबार नहुदा खेलकुद लाई असर पर्ने खेलाडी तथा अन्य कराते संग का पदाधिकारी ले हामीलाई जानकारी दिए ।
मानिसलाई खेलकुद ले शारीरिक तथा मानसिक रुपमा स्वस्थ राख्ने मात्र नभएर अनुशासित बनाउन समेत शिकाउछ । यस कुरा लाई जिम्मेबार पद मा रहेका ब्यक्ति ले अझै ध्यान पुर्याउनु पर्ने पो होकि ?
नवौं राष्ट्रिय खेलकुद २०७९ प्रदेश स्तरीय कराते छनौट प्रतियोगिता यही मिति २०७९ भदौ ३० गते देखि असाेज ३ गते सम्म हुनेछ । यो छनोट खेल धरान रंगसाला को बास्केट बल हल मा भइरहेको छ ।