काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्र बनेका भवनहरू नक्सा पासअनुसार भए नभएको अनुगमन गर्दै अवैध संरचना भत्काउने अभियानमा लागेका छन् । बिहीबार नयाँबानेश्वर क्षेत्रको अल्फाबिटा कम्प्लेक्सले बनाएको अवैध संरचना भत्काइयो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सो कम्प्लेक्सको अवैध संरचना भत्काएपछि नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले कडा प्रतिक्रिया जनाए ।

‘बालेन शाहले अल्फाबिटा कम्प्लेक्समा डोजर किन लगाएको ? १. नक्सा पास अनुसार घर निर्माण नगरेको भएर ? २.हामीसँग नजिक भएर या फोटो लिएको कारण ?, पहिलो कारण हो भने जायज होला, नाजायज भए पनि सम्बन्धित पीडितहरूले कानूनी उपचार खोज्लान् नै । तर दोश्रो कारण हो भने त हामीसमेत मिलेर कसैको सन्कि र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुनेछौं ।’

उनको प्रतिक्रियामा मेयर बालेन शाहले तत्कालै कमेन्ट गर्दै लेखे फोटो मा संग पनि khichnu भएको छ, नियम कानून पालना सबैले गर्नु पर्छ, बरु तपाईको घरको नक्सा पास छ की छैन कमरेड ?

प्रतिक्रिया

सम्बन्धित खवर