भारतको सबैभन्दा ठूलो म्यूजियम  (भारतीय संग्रहालय),  कोलकाता हो।  भारतीय म्यूजियम २०० साल पुरानो हो ।

देशको  सबैभन्दा ठूलो म्यूजियम हो साथै  भारतको  सबैभन्दा पुरानो  म्यूजियम पनि हो। निर्माण अङ्ग्रेजको  समय मा भएको थियो। भारतमा म्यूजियमको सुरुवात यही भारतीय म्यूजियम देखि सुरू भयको हो |

भारतीय म्यूजिकमा भारतको ऐतिहासिक स्थान एक स्थानलाई हेर्न मिल्छ। यहाँ 4000 साल से अधिक पुराना कंकाल हेर्न को लागी। भारतीय म्यूजियममा  हड़प्पा सभ्यताको  समयको  सामान पनि  हेर्न हेर्न सकिन्छ । यहाँ तपाईं पुरानो तिब्बती र पारसी मन्दिरहरूको डिजाइन हेर्न सक्नुहुन्छ। भारतीय संग्राहालयमा जीवहरूका पुराना कंकाल र प्राचीन चट्टानेँ पनि सुरक्षित गरिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर