पाल्पाको आर्यभन्ज्याङमा नजिकै नवजात शिशुकाे शब फेला परेकाे छ । मंगलबार दिउँशाे ३ बजेतिर बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको छ ।

पाल्पाको बगनासकाली ३ आर्यभन्ज्याङ स्थित सिद्धार्थ राजमार्गको किनारमा फारिएको अवस्थामा नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।
सिद्धार्थ राजमार्गको किनारमा लिङ्ग पहिचान नभएको नवजात शिशुको शव रहेको सूचनाका आधारमा प्रहरी घटना स्थलमा पुगेकाे थियाे ।

घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयाे

प्रतिक्रिया

सम्बन्धित खवर