हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको पावन अबसरमा कालीगण्डकी गाउँपालिका स्याङ्जा द्वारा गाउँ पालिका कार्यालय परिसरमा आयोजित वडा स्तरिय मौलिक तिज गित तथा नृत्य प्रतियोगितामा वडा नं ४ प्रथम,वडा नं ५ द्वितीय,वडा नं २ तृतीय र वडा नं ३ ले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन। गा.पा.उपाध्यक्ष सावित्रा कोइरालाको सभापतित्व, पुर्बमन्त्री पदमा कुमारी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन बुद्धिकला भण्डारीले गर्नुभएको थियो।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर