२०७९ सालको एैतिहासिक ५४ औ राधाकृष्ण रथयात्रा बिराटनगर मा सम्पन्न
राधाकृष्ण मन्दिर बाट निस्केको रथयात्रा बजार हुँदै रोडशेस चोक पुगेर मेनरोड बाट बरगाछि हुँदै बिराटनगर परिक्रमा गरेको थियो प्रत्येक साल निकालिने रथयात्रा गएको बर्ष कोरोना का कारण निकालिएको थिएन ।
दुई बर्ष पछि निकालिएको रथयात्रा मा नेपाल भारत बाट रथयात्रा हेर्ने मान्छेहरु को बाक्लो उपस्थिति थियो यसपालि बाटो बिस्तार का कारण ले रथयात्रा केही सहज भएको अनुमान गर्न सकिन्छ ।
यो रथयात्रा एसिया कै दोस्रो ठुलो रथयात्रा मान्दै आइरहेको छ।