
तीन वर्ष देखि सन्चालनमा आएको अनलाईन पत्रिका रास्ट्रडेलीडट कम ले आफनो प्रदेश कार्यालयहरुको शुरुवात गरेको छ ।
यसैविचमा प्रदेश न को मोरङमा यसको औपचारीक सुरुवात गरिएको छ ।
बुढिगंगा दुइ टंकिसिनवारीमा आफनो कार्यालयको सुरुवात भएको यस अनलाईनलको उदघाट्न कार्यक्रममा वोल्दै गाउँ पालिकाका प्रमुख जीत नारायण थापा मगरले अनलाईन निरन्तरताको कामना गर्दे खोजमुलक र सन्देश मुलुक सामाग्रिहरु पस्कन सफल हुने र गाउँ पालिकाको तर्फवाट सक्दो सहयोग गरिने वताउनु भयो ।
कार्यक्रममा त्यसक्षेत्रवाट राजनिति गरिरहेका राजनैतिक दलका प्रतिनिधिहरु ,ब्यापारीहरु, पत्रकारहरु,तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
हेरौ फोटो फिचर