चिदिपानी वडाले सामाजिक सुरक्षा भत्ताको नविकरण सेवा टोल टोलमा गएर दिने ।
वडाकार्यलयहरुले सामाजिक सञ्जाल मार्फत सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही हरुलाई नविकरण गर्ने र नयाँ नाम दर्ता गर्ने सम्बन्धि वडाहरुको सार्वजनिक सूचना व्याप्त रुपमा पाईएको छ । यहि सुचनालाई पाल्पाको माथागढी गाउँपालिका वडा नं. १ चिदीपानिले टोल टोलमा गएर सेवा दिने सेवा दिने सुचना सार्वजनिक गरेको छ । वडा अध्यक्ष राजकुमार पन्थीले वडाको ९ वटा टोलमा गएर सेवा दिने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर