कालिगण्डकि गाउँपालिका नेपाली कांग्रेस स्याङ्जा कालिगण्डकि गाउँपालिकाले विभिन्न अनलाईनमा आएका समाचारहरुमा कुनै सत्यता नभएको जनाएको छ ।

“वडा जितेपछि मिर्मिमा आतंक मच्चाउदै कांग्रेस” भन्ने जस्ता शिर्षक राखेर पराजित मानसिकता वोेकेका केहि ब्यक्तिहरुले सुनियोजित रुपमा गरिएको नियोजित हल्लाको पछाडि नलाग्न हामि सवैमा अनुरोध गर्दछौ विज्ञप्तीमा भनिएको छ ।

तपाईहरुले दिनु भएको अमुल्य मतको कदर गर्दै आगामि दिनमा यस मिर्मिलाई थप विकास गर्नकोलागि हामि तपाईहरुले दिनु भएको

मार्गनिर्देश अनुुसार अगाडि वढ्ने वाँचा गर्दछौ नेपाली काग्रेस कालिगण्डकि गाउपालिकाका ७ का सचिव प्रकाश पाण्डेले जारी गरेको प्रेस

विज्ञप्तीमा उल्लेख गरिएको छ । स्मरण रहोस केहि दिन अगाडि नेपाली काग्रेसका समर्थक मोहन पाण्डे र होटल ब्यवसायि एकादेव पाण्डेविच

सामान्य भनाभन भएको थियो । सोहि विषयलाई लिएर पार्टिमा जोडेर केहि ब्यक्तिहरुले मोहन पाण्डेको चरित्रहत्या गर्ने प्रयास गरिरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर