२०७९ जेष्ठ ९, सोमबार

अछामः नेकपा एमालेका नेता भीम रावलको वडा साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन्।

https://amzn.to/4myfPN5

एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला विष्ट तथा स्वतन्त्रबाट मीनबहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदार बोहोरा विजयी भएका हुन्।

दुबैको समान मत आएपछि पुनः गणना गर्न माग उठ्दा केहीबेर तनाव भएको थियो।

अन्ततः दुबै पक्ष गोला प्रथा गर्न सहमत भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर