तनहुँको व्यास नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उमेदवार वैकुण्ठ न्यौपानेको अग्रता बढ्दो छ । अहिले उनी स्वतन्त्र उमेदवार दीपकराज जोशीभन्दा ३५२ मतान्तरले अगाडि छन् ।

पछिल्लो गणनाअनुसार न्यौपानेले १० हजार ६१७ मत प्राप्त गरेका छन् । जोशीले १० हजार २६५ मत ल्याएका छन् ।

अब चार हजार ३६१ मत गन्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर