बुटवल । नेकपा एकीकृत समाजवादीले तिलाेत्तमाकाे मेयरमा महिलालाई उठाउने निर्णय गरेकाे छ । एकीकृत समाजवादी रूपन्देहीको जिल्ला कमिटि बैठकले सचिवालय सदस्य आशा कुमारी चाैधरीलाई मेयरमा उठाउने निर्णय गरेकाे हाे । त्यस्तै उपमेयरमा सञ्जिव भणडारी निर्णय गरेकाे जिल्ला उपसचिव सरिता श्रीसले बताईन ।  चाैधरी अनेमसंघ जिल्ला उपाध्यक्ष हुन भजे भण्डारी प्राध्यापन क्षेत्रमा सक्रिय छन् ।

समाजवादीको उक्त निर्णयसँगै तिलोत्तमामा पाँच दलिय गठबन्धन लगभग तोडिएको छ । नेपाली काँग्रेसले मेयर तथा उपमेयर दुबै पाउने भएपछि सम्मानजाक उपस्थिती नभएको भन्दै समाजवादीले एकल रुपमा उम्मेदवारी दिने भएको हो । गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले समेत एकल रुपमा जाने निर्णय गरेको छ ।ग्लोवलआवाजवाट

प्रतिक्रिया

सम्बन्धित खवर