नेकपा एमाले दोलखाले ९ ओटै पालिकामा प्रमुख र उपप्रमुखको उम्मेद्वार टुंग्याएको छ । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जिल्लाका सवै पालिकाका प्रमुख र उपप्रमुखको उम्मेद्वार सर्वसम्मत चयन गरेको हो ।

गौरीशंकर
प्रमुख-जंग गुरुङ
उपप्रमुख-मुना शिवाकोटी

शैलुङ-
प्रमुख-धन बहादुर तामाङ
उपप्रमुख-पार्वती कार्की थापा
मेलुङ-
प्रमुख-हिरा कुमार थोकर
उपप्रमुख- गायत्री आचार्य
भिमेश्वर
प्रमुख-भरत केसि
उपप्रमुख-कमला बस्नेत
कालिन्चोक
प्रमुख-गणेश शिवाकोटी
उपप्रमुख-कविता थामि
विगु
प्रमुख-अछुतम केसि
उपप्रमुख-देविका थामि
बैतेश्वर
प्रमुख-माधव प्रसाद घिमिरे
उपप्रमुख-नविना लामा
जिरी
प्रमुख-मित्र जिरेल
उपप्रमुख-कृष्ण माया बुढाथोकी
तामाकोसी
प्रमुख-अभिषेक सुवेदी
उपप्रमुख-अम्बिका पोखरेल

प्रतिक्रिया

सम्बन्धित खवर