दाङमा भएको ट्याक्टर दुर्घटनामा २६ जना घाइते भएका छन् ।

शुक्रबार साँझ भारतको उत्तरप्रदेशस्थित पाटनदेवी मन्दिरमा लागेको मेला हेर्न जाँदै गरेका यात्रु सवार ट्याक्टर दुर्घटना भएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

दुर्घटनामा घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर छ ।

दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार रा १ त ३७० नम्वरको ट्याक्टर  गढवा गाउँपालिका–८ कोइलावास नजिक भिरालो  ठाउँमा दुर्घटना भएको हो ।

उनका अनुसार घाइतेमध्ये गम्भीर १२ जनालाई थप उपचारका लागि गएराति नै कोहलपुर अस्पतालमा पठाइएको छ । अन्य समान्य घाइतेहरूलाई लमही अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर