२०७८ चैत्र २८, सोमबार

बाग्लुङ सेवा समाज मलेसियाले इश्लामिक धर्मालम्वीहरूको  महान चाड -हरीराया को अवसर पारेर खुला भलिबल कार्यक्रमको आयोजना गर्ने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मलेसियाको जलान गेन्टिङ रान्ताउ पान्ज्याङमा आगामी मे महिनाको ३ र ४ तारीखमा हुने खेलमा सम्पूर्ण खेलाडी तथा खेलप्रेमी दर्शक महानुभावहरूलाई उपस्थितिको लागि अनुरोध गरेको छ ।

आयोजनामा प्रथम हुने टिमलाई ३,३३३, द्धितिय हुनेलाई २,२२२ र तृतिय हुनेलाई १,१११ मलेसियन रिंगेट सहित मेडल र प्रमाणपत्र दिने आयोजक बाग्लुङ सेवा समाज मलेसियाले बताएको छ ।

थप जानकारीको लागि प्रेम बुढाथोकी ०११३३२६४३३५, सन्तोष खड्का ०१२४४०७७२७, प्रदिप बुढा ०११३६८१४१००, तेजेन्द्र छन्त्याल ०११२१३६६०९८ र कुमार मार्कजी ०१६६९०५१२५संग सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर