२०७८ फाल्गुन २५, बुधबार

नेकपा एमालेकी नेत्रृ तथा पुर्व राष्ट्रिय सभा सदस्य कोमल वलीले युक्रेनको युद्धमा नाममा खाध्य पदार्थमा महंगी बढिरहेको भन्दै आक्रोश पोखेकी छन् ।

https://amzn.to/4myfPN5

युक्रेन युद्धको नाम बढिरहेको महंगी तत्काल सरकारले नियन्त्रण गर्नु पर्ने भन्दै सत्ता गठवन्धन सरकारलाई नेत्रृ ओलीले कडा चुनौती दिएकी छन् ।

सरकार सत्ताका निम्ति मात्र हैन जनताका निम्ति पनि हुनुपर्छ लुटको अन्त्य गर ।उनले भनिन् । सामाजिक सञ्जाल मार्फत वलीले यस्तो बताएकी हुन् ।

‘युक्रेन युद्धको नाममा खाध्य पदार्थमा जुन महंगी बढिरहेको छ यसको तुरुन्त नियन्त्रण गर । सरकार सत्ताका निम्ति मात्र हैन जनताका निम्ति पनि हुनुपर्छ लुटको अन्त्य गर ।’

वलीको टुवीट् : युक्रेन युद्धको नाममा खाध्य पदार्थमा जुन महंगी बढिरहेको छ यसको तुरुन्त नियन्त्रण गर । सरकार सत्ताका निम्ति मात्र हैन जनताका निम्ति पनि हुनुपर्छ लुटको अन्त्य गर ।

प्रतिक्रिया

सम्बन्धित खवर