आइतबार १५ फागुन, २०७८

मन्त्रिपरिषद् बैठक सकिएको छ।

https://amzn.to/4myfPN5

कार्यव्यवस्था परामर्श समितिको हलमा मन्त्रिपरिषद्को बैठक बसेको हो। उक्त बैठकले एमसिसीमा व्याख्यात्मक घोषणा पेस गर्ने निर्णय गरेको हो।

प्रतिनिधि सभाको दोस्रो बैठकमा मन्त्रिपरिषद्को उक्त निर्णय प्रस्तुत गरिनेछ।

त्यसपछि एमसिसी सम्झौतामा विस्तृत छलफल हुने र मतदानको प्रक्रिया सुरू गर्ने गरी तयारी भइरहेको संसद सचिवालयले स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर