९ फागुन २०७८, सोमबार

–०६८ माघ, नेपाल थ्रेसहोल्ड कार्यक्रममा छनोट

–०६८ माघ,समन्वय गर्न अधिकृत नियुक्त

–०७० पुस, विकास अबरोधबारे छलफल गर्ने समूह गठन

–०७१ माघ, नेपाल एमसीसी कम्प्याक्टमा नेपाल छनोट

–०७१ चैत, निर्देशक समिति गठन

–०७२ भदौ, प्राबिधिक सहायता स्वीकार गर्ने सम्झौता

–०७३ साउन, प्राविधिक सहायता स्वीकार गर्ने सम्झौता

–०७४ जेठ, दुईपक्षीय वार्ता टोली गठन

–०७४ भदौ, कम्प्याक्टमा सम्झौता

–०७५ माघ,अनुमोदन गर्न संसदमा लैजाने निर्णय

–०७६ असार,संसदमा दर्ता

–०७६ मंसिर, नेकपाको स्थायी कमिटी बैठकमा व्यापक बिरोध

–०७६ माघ,झलनाथ खनाल नेतृत्वमा कमिटी गठन

–०७६ फागुन, संसोधन विना पारित गर्न नहुने कार्यदलको राय

–०७८ बैसाख,एमसीसी पारित गर्ने भए गठबन्धन बनाउने देउवाको शर्त, प्रचण्ड मन्जुर

–०७८ भदौ, एमसीसी उपाध्यक्ष सुमारको नेपाल भ्रमण

–०७८ असोज, एमसीसी पास गर्ने देउवा प्रचण्ड मन्जुर, एमसीसीलाई पत्र

–०७८ फागुन, संसदमा एमसीसी टेबल

प्रतिक्रिया

सम्बन्धित खवर