२०७८ फाल्गुन २, सोमबार

तीन दिन अगाडि मात्रै सार्वजनिक भएको गीत संझिराखहै साथी नामक वोलको गीतले यतिवेला सागेतिक क्षेत्रमा उचाई लिदै गएको छ । श्रोताहरुले यो गीतलाई निकै मनपराएका छन ।
बाल गायकद्धय रुक्साना लिम्वु र सुप्रिम मल्ल ठकुरीको स्वरमा रहेको गीत सुविस्ता इण्टरटेनमेण्टले बजारमा ल्याएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

उमेश खड्को शब्द तथा सागर संसारको एरेन्ज रहेको गीत माहोल स्टुडियोमा रेकर्ड भएको हो । रुकेश राईले रेकडिग गरेको गीतलाई अशोक महर्जनले मिक्सिग गरेका छन ।

यसैगरी भिडियो समेत निकै राम्रो वनेको दर्शकहरुले वताएका छन । विरेन्द भटटको छायांकन तथा प्रविन थापाले निर्देशन गरेको गीतको भिडियोमा गायकद्धय रुक्सना लिम्वु र सुप्रिम मल्ल ठकुरीको अभिनय समेत देख्न सकिन्छ । भिडियोको सम्पादन विष्णु खड्काले गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर