२०७८ माघ २६, बुधबार

मलेसियामा लामो समयदेखि ब्यावसाय गर्दै आएका वुद्धि प्रसाद भटटराईले चितवनमा कृषि ब्यावसाय सन्चालन गरेको छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

भटटराई कृषि फर्म नाम दिएर सन्चालन गरिएको फर्ममा अहिले करीव एक सय जति वाख्राहरु रहेका छन ।

उनले स्थानिय तथा वोयर जातका वाख्राहरु पालेका छन ।

उनको फर्म यतिवेला ब्यवसाय गर्न चाहनेहरुको लागि नमुना फर्म वनेको छ ।

हेरौ उनले संचालन गरेको यो कृषि फर्म

प्रतिक्रिया

सम्बन्धित खवर