२०७८ माघ २६, बुधबार

धनगढीः सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

https://amzn.to/4myfPN5

कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ का ७४ वर्षीय पुरुषको बुधबार (आज) बिहान मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार यही माघ १९ गतेदेखि अस्पतालको आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर