२०७८ माघ २५, मंगलवार

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापवाल सुनको मूल्य आज ९३ हजार एक सय रुपैयाँ र तेजावी सुनको मूल्य ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय र तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ ।

सोमबार १२ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको आजको मूल्य १२ सय ६० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर