२०७८ माघ २०, बिहीबार

जनउद्धार केन्द्र मलेसियाको लभलेन सम्पर्क समितिले आयोजना गरेको महिला तथा पुरुष भलिबल प्रतियोगिता मलेसियाको पेनाङ्ग राज्यमा सम्पन्न गरेको छ ।


खेलमा महिला तथा पुरुष गरेर 10 टिमले सहभागिता जनायका थिय ।

जसमा पुरुष तर्फको बिजेता सुदूरपश्चिमेलि नेपाली समाज मलेसिया भयको छ भने पहिलो जनउद्धा केन्द्र लभलेन सम्पर्क समिती, दोस्रो जनउद्धार केन्द्र मलेसिया, तेस्रो D .smucker टिम भयको थियो

भने महिला तर्फबाट क्रमश Sinang jager, hot babes , र jana junaaissher livelane community k क्रमश प्रथम, द्धितिय , तृतीय भयको जनउद्धार केन्द्र मलेसियाका खेलकुद संयोजक बाल्कृष्ण भन्डारिले बताउनो भयो ।

साथै उक्त प्रतियोगिताको अबसर पारी भाग्यशाली उपहार चिठ्ठा पनि खोलि बिभिम्न खालका 7 आकर्षक पुरुस्कार समेत बितरण गरियको थियो ।

उक्त प्रतियोगितामा जनउद्धार केन्द्रको तर्फबाट 120 प्रती प्रमाणपत्र 1 थान भलिबल र 1 थान जाली तथा (lpay remit) तर्फबाट शुरेश कुमार देबकोटा राजिन कुमार राइले प्रथम पुरुस्कार स्पोन्सर गर्नोभयको थियो ।

त्यस्तै पुरुष तर्फको मेडल सिल्ड सम्राट ,शिलार बिक्की खत्रीले स्पोन्सर गर्नो भयको थियो ।

महिला तर्फबाटको प्रथम पुरुस्कार फिलिपिनी नागरीक मारिया र इमाले नगत स्पोन्सर गर्नो भयको थियो भने महिला तर्फतिरको सिल्ड र मेडल थकाल मगर र नेपाली रेस्टुरेन्ट सुगाम तामाङ्ग मलेइयाले गर्नु भएको थियो । शंकरदेब आचार्यले एक थान भलिबल तथा cofp फिपिन सस्थाको तर्फबाट नगद पुरुस्कार उपलब्ध गराइयको थियो

खेलमा दुई जना उत्कृष्ट खेलाडिहरुलाइ नगत पुरुस्कार सुरेश कुमार देबकोटाले सुदूरपश्चिमका खेलाडी सुदिप मगर र महिलातर्फ मारियालाइ हस्तान्तरण गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर