२०७८ माघ २०, बिहीबार

नेकपा एमालेले पार्टीको केन्द्रिय प्रचार तथा प्रकाशन विभागमा थप नौ जना सदस्य मनोनीत गरेको छ ।


पार्टीको केन्द्रिय सचिवालयको बैठकले थप नौ जना सदस्य मनोनीत गरेको हो ।

थपिएका सदस्यहरूमा गगन विष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, निर्मला शर्मा, उजिर मगर, टीका विष्ट, चेतन अधिकारी, महेश दास र रोशन खड्का रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर