२०७८ माघ १९, बुधबार

नेकपा एमालेका नेता तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले पुष्पकमल र प्रचण्ड त एउटै मान्छेको नाम हैन र भन्दै प्रश्न गरेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नेता बास्ँकोटाले सामाजिक सञ्जाल मार्फत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाले सेप्टेम्बर ३ मा एमसीसीबारे अमेरिकालाई पठाएको संयुक्त चिठ्ठीको स्मरण गराउँदै यस्तो बताएका हुन् ।

‘माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रम देउवाले सेप्टेम्बर ३ मा एमसीसीबारे अमेरिकालाई पठाएको संयुक्त चिठ्ठीमा गरेको वाचा–बन्धन के रहेछ ? पुष्पकमल र प्रचण्ड त एउटै मान्छेको नाम हैन र भन्या रु दुःख छ हो माओवादीका लीपपोतवाला कार्यकर्तालाई पनि !’

अध्यक्ष प्रचण्ड माथि आलोचना गरेका उनले माओवादीका लीपपोतवाला कार्यकर्तालाई पनि दुख भएको बताएका छन् ।

बाँस्कोटाले लेखेका छन्, ‘माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रम देउवाले सेप्टेम्बर ३ मा एमसीसीबारे अमेरिकालाई पठाएको संयुक्त चिठ्ठीमा गरेको वाचा–बन्धन के रहेछ ? पुष्पकमल र प्रचण्ड त एउटै मान्छेको नाम हैन र भन्या ? दुःख छ हो माओवादीका लीपपोतवाला कार्यकर्तालाई पनि !’

प्रतिक्रिया

सम्बन्धित खवर