२०७८ माघ १९, बुधबार

अमिताभ बच्चन अभिनित फिल्म ‘झुण्ड’ को  रिलिज मिति घोषणा गरिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

अभिनेता बच्चनले सामाजिक सञ्जालमा एक पोष्टर शेयर गर्दै फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् ।

फिल्मको प्रदर्शन मिति ४ मार्च २०२२ बताइएको छ ।

नागराज पोपटराव मन्जुले फिल्मको निर्देशन गरेका हुन् ।

फिल्ममा बच्चन स्मल सकरका संस्थापक विजय बरसेको भूमिकामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर