२०७८ पुष २८, बुधबार
पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ९० जना रहेका छन ।
मन्त्रालयका अनुसार आज २ सय ७८ जना डिस्चार्ज भएका छन । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ६ सय ९ जना पुगेको छ ।