२०७८ पुष २८, बुधबार

पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोरोना पुष्टि भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ९० जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय ७८ जना डिस्चार्ज भएका छन । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ६ सय ९ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर