२०७८ पुष २८, बुधबार

डडेल्धुरामा कोरोना विरुद्धको खोपमा लक्ष्य पुरा भएको दाबी गरिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गत वर्ष माघ १४ गतेदेखि सुरु गरिएको खोप अभियानका क्रममा पुस अन्तिम सातासम्म ६७ प्रतिशतले खोप लगाएको बताइएको छ ।

खो लगाउनुपर्ने १ लाख ५ हजार २ सय ९० जना मध्ये ७० हजार ५३ अर्थात ६७ प्रतिशतले खोप लगाएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

त्यसमध्ये ६० प्रतिशत अथवा ५२ हजार ५ सय ७५ ले पूर्ण खोप र बाँकीले एकल डोज खोप लगाएको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर विमला ज्ञवालीले जानकारी दिनुभयो ।

सरकारले पौष मसान्तसम्म ६६ प्रतिशत जनसंख्यालाई खोप लगाईसक्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर