२०७८ पुष २७, मंगलवार

पाल्पा सदरमुकाम तानसेनवाट करीव चार किलोमिटर उत्तरमा पर्ने वौघापोखराथोकको थाम्काडाँडा यतिवेला आन्तरीक पर्यटकको केन्द्र वन्न थालेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

स्थानिय युवाहरुको प्रयासमा थाम्काडाँडामा विश्रामस्थल,पिग तथा फुलहरुले ढकमक्क वनाउन थालेपछि आन्तरिक पर्यटकहरु उक् ठाउँमा पुुग्न थालेका हुुन ।

विहान सुुर्याेदय होस या साझँको सुुर्यास्त हेर्न मात्र नभएर एउटै स्थानवाट उत्तर तर्फ देखिने हिमालका सुुन्दर दृश्यहरु देखिने भएकाले पनि यो ठाउँ आन्तरीक पर्यटकको रोजाई वन्न पुुगेको छ ।
थाम्काडाँडावाट रानीमहल,रिडिवजार,भैरवस्थान तथा दक्षिणतर्फ तराईका फाटँहरु समेत देखिने भएकाले पनि यो ठाउँमा पर्यटकहरु जान थालेका छन ।

तानसेन नगरपालिका वडा न १२ मा पर्ने यो ठाउँमा जान निकै सजिलो छ । वतासे डाडा हुुदै आफनै सवारी साधनमा करीव दश मिनेट र हिडेर यात्रा गर्नेहरु करीव पौने घण्टामा यो सुुन्दर ठाउँमा पुुग्न सक्दछन ।

प्रतिक्रिया

सम्बन्धित खवर