२०७८ पुष २७, मंगलवार

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कोरोना संक्रमित भएका छन् ।

उनको मंगलबार गरिएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण भएको पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेशनमा रहेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोराना संक्रमित भएपछि अध्यक्ष नेपाल कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर