२०७८ पुष २७, मंगलवार

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रधानमन्त्री देउवाले आज (मंगलबार) बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना दिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर