२०७८ पुष २३, शुक्रबार

दाङ तुलसीपुर उपमहानगरपालिका भित्रका सबै विद्यालयहरू नौ दिनसम्म बन्द गरिएको छ ।

विद्यालयहरूमा कोरोना सङ्क्रमितको दर बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबार सार्वजनिक अपिल जारी गर्दै उपमहानगरपालिकाका निमित्त प्रशासकीय अधिकृतले २५ पुसदेखि ३ माघसम्म सबै विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर