२०७८ पुष २३, शुक्रबार

दुर्गा बिरहिको नयाँ गीत माझी दाई वजारमा आएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आत्म विश्वास फिल्मसको प्रस्तुतिमा जगदीश सापकोटाको शब्दलाई दुुर्गा विरहिले संगीत भरेका छन ।

गीतमा दुर्गेश थापा र सम्झना लामिछाने मगरको स्वर रहेको छ । गीतलाई कृष्ण विकले एरेन्ज गरेका हुन ।

गीतलाई श्यामश्वत रसाईलीले मिक्सिग गरेका छन ।

गीतको भिडियोमा दुर्गेश थापा,रितु तामाग,दिपाशा विसि,दुर्गा विरहि,प्रमिता राजघतानी,जगदिश सापकोटा,आरजु शाह लगायतकाको अभिनय रहेको छ । गीतलाई शिव विकले निर्देशन गरेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर