२०७८ पुष २३, शुक्रबार

अभिनेता शाहरुख खान ‘लायन’मा  भिलेनको चरित्रमा देखिँदैछन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बलिउडका फिल्ममा शाहरुख भिलेन चरित्रमा देखिएको यो नवौं फिल्म हुनेछ ।

यो फिल्म लोकप्रिय वेब सिरिज ‘मनी हाइस्ट’का प्रोफेसर जस्तो एक ठूलो डकैतको कथामा आधारित छ ।

‘लायन’ मा शाहरुख दोहोरो चरित्र अर्थात बाबु–छोराको भूमिकामा देखिनेछन् ।

फिल्मको यो प्रमुख सिक्वेन्सलाई गत वर्षको अक्टोबरमा पुणेमा छायांकन गरिएको थियो ।

यसको अर्को सिक्वेन्स चेन्नईमा यो वर्ष खिचिनेछ ।

‘लायन’को सहनिर्मातामा करण जोहर छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर