२२ पुस २०७८, बिहीबार

भारतको रक्सौलबाट वीरगञ्जतर्फ पैदल आउने क्रममा शंका लागि रोकी जाँच गर्दा  शरीरमा लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली रुपैयाँ सहित प्रहरीलेदुुई जनालाई पक्राउ गरेको छ । प्रहरीले छ लाख चउन्न हजार रुपैयाँ फेला परेको हुँदा उक्त रकम बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यस कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ५ (पाँच) म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर