२०७८ पुष २१, बुधबार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नाँच्न भनेपछि हुरुक्कै हुने सुुविस्ता वस्नेत उमेरले तीन वर्षमा टेक्दैछिन ।

साना साना नानीवावुुहरुलाई लक्षित गरेर वनाईएका धेरैजसो टिभिका कार्यक्रमहरु उनी निकै्र रुचिका साथ हेर्छिन । नेपाल र भारतमा भएका विभिन्न वालवालिकाहले टिभिमा देखिने डान्सिङ रियालिटि शो हेर्न पायो भने खानाखान पनि विर्सर्छिन ।

टिभिमा देखिने वालवालिकाहरुको नक्कल गर्दै हिजो आज उनी नाँच्न पनि थालेकि छिन ।

नेपालको घर मोरग भएपनि वुवाको रुचि सगीत भएको कारण सुुविस्तापनि वुुवाआमा सगै अहिले भारतमै वस्छिन ।

वुवाको पढाई सगीतमा चल्दैछ भने छोरीको रुचि नाँच्न तिर गएको छ ।

अव वावा छोरी नै सागेतिक मोहाल तीर जाने भएका छौ सुविस्ताको वुुवा विनोद वस्नेतले भने ।

हेरौ सुविस्ताको नृत्यको सानो भिडियो

 

 

प्रतिक्रिया

सम्बन्धित खवर