२०७८ पुष २१, बुधबार

पोर्चुगलमा नयाँ वर्ष सन् २०२२ सँगै राष्ट्रिय न्यूनतम पारिश्रमिक (एसएमएन) बढेको छ ।

जनवरी १ तारिखदेखि हरेक कामदारको न्युनतम पारिश्रमिक छ सात सय पाँच युरो कायम भएको हो ।

अघिल्लो वर्षभन्दा छ प्रतिशत अर्थात ४० युरो न्युनतम् पारिश्रमिक बढाउने निर्णय पोर्चुगल सरकारले गरेको थियो ।

यो बृद्धि अहिलेसम्मको सबैभन्दा ठूलो बृद्धि हो ।

सन् २०२३ सम्ममा न्युनतम पारिश्रमिक सात सय ५० पु¥याउने लक्ष्य सरकारको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर