२०७८ आश्विन २४, आईतवार

महोत्तरीको मटिहानी नगरपालिका–५ का अध्यक्ष राम बहादुर महतो घूससहित रंगेहात समातिएका छन् । उनीसँगै सहायक कम्प्युटर अपरेटर अव्दुल राईन समेत पक्राउ परेका छन् ।

https://amzn.to/4myfPN5

जन्म दर्ताको सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनीहरुलाई १० हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा कार्यालयबाटै उनीहरु समातिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर