२०७८ आश्विन १०, आईतवार

पर्सा, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका-२९ रतनपुर बस्ने २५ वर्षीय साबिर हुसेन खानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
खानले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर