११ भाद्र २०७७, बिहिवार
मलेसियाको पेटालिङ्गजयामा रहेको डिएमपिजे सुरक्षागार्डमा कार्यरत नेपालीहरुले नेपालमा क्यान्सर पिडित वालकलाई सहयोग गरेका छन ।
धनुषा जिल्ला सवैला नगरपालिका वडा न १० का राजेश कापरका दुई वर्षिय छोरा रितेसलाई सहयोग गरेका हुन । कम्पनीमा कार्यरत शुशिल कुमार महतोको पहलमा ३०हजार ८सय रुपैया विरामिको वुवा राजेशको नाममा नेपाल पठाएका हुन । उपचार गर्नको लागि सहयोग रकम अभाव भएको भन्दै वालकका आफन्तहरुले फेशवुक मार्फत सहयोगको याचना गरेका थिए । उपचार गर्नलाई अस्पतालले करीव २० लाख रुपैया लाग्ने तर आफु संग पैसा नभएको कारण सहयोगिहरुलाई सहयोग गर्न उनले प्रत्यक्ष रुपमा ९८१७६८९२७९ फोन गरेर सवै वुझेर या एभरेष्ट बैंक लिमिटेड काठमाडौंको खाता नम्बरः ०१४००५०१२११३३७ मा सहयोग गर्न सकिने वताएका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर