नेपाली कांग्रेसको १४औँ महाधिवेशनको लागी स्याङ्जा जिल्लाको चापाकोट नगर उपसभापतीमा सुन्दर भण्डारी निर्बिरोध निर्वाचित हुनु भएको छ ।
आफुले सबै अग्रजहरुको आग्रहलाई स्विकार गर्दै आगाडी बड्ने उहाले राष्ट्रडेली लाई जानकारी दिनु भयो ।

बिभिन्न समाजिक कृयाकलापहरुमा समेत सकृय सह्भागिता रहेको भण्डारीको बिजयले कांग्रेसमा थप उर्जा दिएको नेपाली कांग्रेसका जिल्ला

तथा केन्द्रका नेताहरुले बताउछन । पेशाले शिभिल ईन्जिनियर रहेका भण्डारी हाल नगर बिकास कोसमा सिनीयर ईन्जिनियरको रुपमा कार्यरत रहेका छन  ।

प्रतिक्रिया

सम्बन्धित खवर