६ असोज २०७८, बुधवार

काभ्रेमा गोरुको हान्दा १ जनाको मृत्यु भएको छ ।

पाँचखाल नगरपालिका ६ ढुंगानाबेसी बस्ने ७० वर्षीय पदम बहादुर खडकाको बहर गोरुले हान्दा उनको मृत्यु भएको हो ।

आफ्नै घरको गोठमा पालेको बहर गोरुले अचानक हान्दा गम्भीर घाइते भएका उनको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु   भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर