दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

६ असोज २०७८, बुधवार


मलेसियामा सडक दुर्घटनामा परी जाजरकोटका नर वहादुर पुुनको मृत्यु भएको छ ।
आठवर्ष देखि मलेसियाको मलक्कामा कार्यरत रहेका भेरी नगरपालिका वडा न २ वाहुनथानाका नर वहादुर पुनको मृत्यु भएको परिवारले जानकारी गराएको छ । मोटर साईकल दुर्घटनामा परेका पुनलाई स्थानिय अस्पतालमा उपचार गरिएकोमा उपचारकैक्रममा मंगलवार राती करीव १२ बजेतीर मृत्यु भएको हो ।
सडक दुुर्घटनामा परि अस्पतालमा भर्ना गरेको जानकारी परिवारलाई गराएको थियो । अस्पतालमा उपचार गराउदा गराउदै मृत्युु भएको खवर पनि मलेसिया सगै काम गर्ने साथीहरुले परिवारलाई जानकारी गराएका छन ।
द’दुर्घटना परेर घाईते भएर अस्पतालमा लगिएको र उपचार गराउदा गराउदै मृत्यु भएको जानकारी गराएको फेरी अहिले फेरी अस्पतालले कारोना पोजेटिभ समेत देखिएको भनेर खवर गरेपछि परिवारमा अन्योल थपिएको छ ।
पोसमार्टको रिपोर्ट प्राप्त गरेपछि मात्रै के भएको हो सवै जानकारी थाहा हुने परिवारले जानकारी गराएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर