दिनेश खडका खप्तडि/क्वालालम्पुर

मलेशियाको साहआलममा मोटर साईकल दुर्घटनामा  सल्यानका गोविन्द खनालको मृत्यु भएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

साहआलम स्थित एक नेपाली रेस्टरेन्टमा कार्यरत खनाल नेपाल फर्किने तयारी मा थिए । खनाल र उन्का स्याङ्जाका साथी देव बहादुर मगर

आईतवार बिहान ४ बजे मोटरसाईकल  गती अनियंत्रितका कारण दुर्घटना भएको हो ।दुर्घटनामा परी खनालको घटना स्थलमै मृत्यु भएको छ

भने देब बहादुर मगर गम्भीर घाइते भएका छ्न। मगरको  साहआलम सेकसन ७ स्थित एक होस्पिटलमा उपचार भईरहेको राष्ट्रडेली

लाई जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर