१ असोज २०७८, शुक्रवार

मलेसियामा एक विदेशि पक्राउ परेका छन । वालिक पुलाउमा एक किशोरीलाई वलत्कारको प्रयास गरेका उनलाई पक्राउ गरिएको हो ।
उनी माछा किन्ने वहानामा ती महिलाको घरमा पुगेका थिए । जव उनी घरमा पुगे ति महिलाको गुप्तागं छुदै बलत्कारको प्रयास गरेका थिए ।
ती ओरोपित विदेशिलाई जालानवारु वालिक पुलाऊवाट पक्राउ गरिएको मलेसियाको अनलाईनपत्रिका दस्टारले जनाएको छ । उनी कुन देशका नागरीक हुन भनेर खुलाईएको छैन ।
ती विदेशि विरुद्ध विभिन्न मुद्धा लगाईएको र थप अनुसन्धान गरिरहेको दस्टारले जनाएको छ । यो समाचार हाम्रो फेशवुकमा पनि पढन  सकिन्छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर